FAQs Complain Problems

वडा नं. ५ को आ. व २०७४-०७५ को योजनाहरु

वडा नं.-५

सि.नं.

कार्यक्रम र आयोजनाको नाम

कार्यान्वयन हुने स्थान

विनियोजित रकम हजारमा।

खर्च रकम उपभोकता अध्यक्षको नाम थप विवरण

कोशी नहर देखि डाढा सिमा सम्म सडकमा माटो ग्राइभल

वडा नं. ५

१४००

     

भगवती मन्दिरको मरमत सम्भार (दुर्गापुर)

वडा नं. ५

५००

     

ट्रान्सफरमर देखि चन्द«नहर सम्म सडकमा ग्राइभल

वडा नं. ५

१०००

     

असर्फीको घर देखि बलुवाहा समम सडकमा माटो ग्राइभल

वडा नं. ५

७००

     

सनत मण्डलको घर देखि पश्चिम राजेन्द« प्रसाद मण्डलको घर हुदै ओम नारायण मण्डलको घर सम्मको सडकमा माटो , ग्राइभल

वडा नं. ५

५००

     

शम्भु मण्डलको घर देखि दक्षिण सरस राम मोचि को घर हुदै बनहा सम्मको सडकमा माटो ग्राइभल

वडा नं. ५

९००

     

चन्द्र नहरमा मल्भट निमार्ण

वडा नं. ५

१५०

     

शाखा सडकहरुमा माटो पुर्ने र मरमत सम्भार

वडा नं. ५

३००

     

अधुरो ५नं वडा कार्यालयको लागि

वडा नं. ५

५००

     

१०

साबिक ५नं. वडाको भोला बाबा मन्दिरको मरमत सम्भार

वडा नं. ५

७५

     

११

साबिक ४नं. वडाको श्री हनुमान मन्दिरको मरमत सम्भार

वडा नं. ५

७५

     

१२

भगवती मन्दिर पोखरी दुर्गापुर को तार जातीबाट घेरबार माटोको काम

वडा नं. ५

५००

     

१३

महिलाहरुको लागि सीपमुलक तालिम कार्यक्रम

वडा नं. ५

२००

     

१४

बालबालिकाहरुको लागि क्षमता अभिबृद्धि कार्यक्रम र खेलकुद सामग्री

वडा नं. ५

२००

     

१५

विद्यालयहरुको लागि (सबै विद्यालय)

वडा नं. ५

१०००

     

१६

विद्युतको लागि तार पोल जडान

वडा नं. ५

२००

     

१७

डिप बोरिङ्ग १० थान

वडा नं. ५

५००

     

१८

कृषकहरुको लागि कार्यक्रम तालिम

वडा नं. ५

२००

     

१९

पशुहरुको गोबर जाँच्ने र गर्भधारण गर्ने मेसिन तथा कार्यक्रम

वडा नं. ५

१००

     

२०

कुलो पैनी मरमत सम्भार

वडा नं. ५

१००

     

२१

सार्वजनिक जग्गाहरुलाई सिमाङ्कन नाप नक्सा गरी किला र बुटा खरिद गर्ने

वडा नं. ५

१००

     

२२

ओ.डि.एफ. कार्यक्रम संचालन खर्च

वडा नं.५

३००

     

२३

स्वास्थ्य चौकीका बाउन्ड्री वाल निमार्ण

वडा नं. ५

५००

     
 

कुल जम्मा

 

१००

     

आर्थिक वर्ष:

पदाधिकारी