FAQs Complain Problems

वडा नं. ३ को आ. व २०७४-०७५ को योजनाहरु

वडा नं.३

सि.न.

कार्यक्रम र आयोजनाको नाम

कार्यान्वयन हुने स्थान

विनियोजित रकम हजारमा।

खर्च रकम थप विवरण

दिपनारायण यादवको घर देखि पकरी सिम्मा सडकमा माटो , ग्राइभल

वडा नं. ३

१५००

   

सुकदेव यादवको घर देखि धता टोल हुदै चन्द्र नहर सम्म माटो , ग्राइभल

वडा नं. ३

१०००

   

मिसरीलाल यादवको घर देखि रामजी यादव घर हुदै दक्षिण पोखरी डिल हुदै चन्द्र नहर सम्म सडकमा माटो , ग्राइभल

वडा नं. ३

४००

   

सुकदेव यादवको घर देखि जितन सााह घर सम्म साथै जिवन साह घर देखि पश्चिम पकरी सिमा सम्म सडकमा माटो , ग्राइभल , होमपाइप

वडा नं. ३

४००

   

चन्द्र नहर देखि शशी यादवको घर देखि ति टोलीया हुदै , मुस्लीम टोला हुदै बनहा बाटो दक्षिण तिलाइ मालीको घर सम्म  सडकमा माटो , ग्राइभल

वडा नं. ३

१४००

   

शशी यादवको घर देखि अरुण यादवको घर हुदै असर्फी मुखिया घर सम्म सडकमा माटो ग्राइभल

वडा नं. ३

५००

   

असर्फी मुखियाको घर देखि पूर्व मौहली खण्ड सडक सम्मको सडकमा माटो ग्राइभल

वडा नं. ३

३००

   

शशी यादवको घर देखि सुकल यादवको घर हुदै पश्चिम सेवा केन्द्र सम्मको सडक बाटोमा माटो , ग्राइभल

वडा नं. ३

३००

   

मा.वि. बथनाहामा बाउन्ड्री वाल निर्माण

वडा नं. ३

६००

   

१०

प्रा.वि. बथनाहामा बाउन्ड्री वाल निर्माण

वडा नं. ३

१००

   

११

शिव मन्दिर बथनाहामा बाउन्ड्री वाल निर्माण

वडा नं. ३

२००

   

१२

रामजानकी मन्दिर साविक बथनाहा १मा मर्मत तथा सम्भार र बाउन्ड्री वाल निर्माण

वडा नं. ३

२००

   

१३

बंजरगबली मन्दिर साबिक बथनाहा २मा बाउन्ड्री वाल निर्माण

वडा नं. ३

२००

   

१४

साबिक बथनाहा २मा भगवती मन्दिरको वरन्डा तथा प्लास्टर निर्माण

वडा नं. ३

४०

   

१५

डिहवार बाबाको मन्दिरमा मर्मत सम्भार र बाउन्ड्री वाल निर्माण

वडा नं. ३

४००

   

१६

गा.वि.स बथनाहाको वडा नं. १ देखि ३ सम्म साबिक तिन वटै वडामा बोरिङ्ग जडान , कुलो पैनी मर्मत सम्भार निर्माण

वडा नं. ३

१४००

   

१७

गा.वि.स बथनाहाको वडा नं. १ देखि ३ सम्म साबिक तिन वटै वडाहरुमा बालबालिकाको लागि खेलकुद सामग्री , ड्रेस, स्टेस्नरी खरिद , बाल भेला , लैङ्गीक हिन्सा , जनचेतना सम्बन्धी तालिम गोष्ठी

वडा नं. ३

१५०

   

१८

साबिक बथनाहा १,२र३ साथै महिला स्वयंसेविकाहरुको प्रोत्साहन भत्ता लगायत , सिपमुलक तालिक , सिलाई कटाई तालिम

वडा नं. ३

२१०

   

१९

हुरयाहा हाटमा सामुदायिक भवन निर्माण

वडा नं. ३

२६५

   

२०

मुस्लीमहरुको मस्जीदमा टवालेट निर्माण

वडा नं. ३

३५

   

२१

विपद जोखिम न्यूनीकरणको लागि मानिसहरुमा जनचेतनामूलक तालिम अभिवृद्धि अभिमुखिकरण तालिम , विपद व्यवस्था कोष निर्माण

वडा नं. ३

२००

   

२२

खुला दिसा मुक्त तथा सरसफाई सम्बन्धी

वडा नं. ३

१००

   

२३

विद्युतिकरण तथा इनार मर्मत

 

१००

   
 

कुल जम्मा

 

१००००

   

 

आर्थिक वर्ष:

पदाधिकारी