FAQs Complain Problems

वडा नं. ४ को आ. व २०७४-०७५ को योजनाहरु

वडा नं. ४

सि.नं.

कार्यक्रम र आयोजनाको नाम

कार्यान्वयन हुने स्थान

विनियोजित रकम हजारमा।

‌‌‌‍‍‍‍‌‌‌‍‍खर्च भएको रकम उपभोकता अध्यक्षको नाम थप विवरण

बलिया टोलमा सत्यदेव साहको घर देखि भगवती मन्दिरको छेउ हुदै मुस्लीम टोलको आसो गाछसम्म माटो , ग्राइभल , पक्की नाला र ठाउँ ठाउँमा लाग्ने होमपाइप निमार्ण

वडा नं. ४

८००

    थप विवरण हेर्नुहोस

डाढा टोलमा रामदेव साहको घर देखि लक्ष्मण साहको घर हुदै तिलेश्वर साहको घर सम्म मेनरोडमा समेत क्षति पुरयाएको १० फिटको बाटोमा माटो, ग्राइभल , पक्की नाला , पक्की प्लान गर्ने र त्यसमा  ठाउँ ठाउँमा लाग्ने होमपाइप निमार्ण

वडा नं. ४

९००

    थप विवरण हेर्नुहोस

लक्ष्मीनिया टोलको डिमन सिमा देखि बलिया सडक सम्म माटो ग्राइभल , पक्की नाला निर्माण र ठाउँ ठाउँमा लाग्ने होमपाइप समेत निर्माण

वडा नं. ४

७००

    थप विवरण हेर्नुहोस

प्रसाही चन्द्र नहर देखि मुसहरी टोल हुदै माओवारी सडक सम्म माटो , ग्राइभल

वडा नं. ४

३००

    थप विवरण हेर्नुहोस

यस महादेवा गा.पा. वडा नं. ४ अन्तर्गत रहेका विद्युतिकरण कार्यमा पोल १०० र त्यसमा लाग्ने तार समेतको कार्य गर्नेल

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

बलिया रतन ठाकुरको घर देखि सिता घर हुदै हनुमान मन्दिर , राम टोल हुदै कलिम घर सम्म नाला पक्की माटो , ग्राइभल र पक्की ढलान सडक र ठाउँ ठाउँमा लाग्ने होमपाइप र बाटो फराकिलो समेतको कार्य

वडा नं. ४

५००

    थप विवरण हेर्नुहोस

डाढा टोलको शिबशंकर घर देखि लक्ष्मण मरिकको घर हुदै मिलन चौक सम्म माटो , ग्राइभल र बाटो फराकिलो समेतको कार्य

वडा नं. ४

५००

  जवार साह थप विवरण

प्रसाही जण्डौल कुशहा सडक देखि बलदेव यादवको घर र पश्चिम तर्फ नरेन्द्र घर सम्म माटो , ग्राइभल कार्य निमार्ण

वडा नं. ४

१५०

    थप विवरण हेर्नुहोस

बलिया टोल चतुरानन्द यादव घर देखि सत्य ना. यादवको घर सम्म माटो , ग्राइभल भेन्टेनियस गर्ने कार्य निमार्ण

वडा नं. ४

२६५

    थप विवरण हेर्नुहोस

१०

बलिया टोल बेचन रामको घर देखि मुस्लिम टोल हुदै ट्रान्सफरम सम्म बाटो फराकिलो माटो , ग्राइभल  निमार्ण

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

११

डाढा टोल विसो कामैतको घर देखि राम कामैतको घर सम्म बाटो फराकिलो र माटो , ग्राइभल  निमार्ण

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

१२

पकरी सडक देखि प्रेम कुमार मिश्रको घर हुदै मुस्लिम टोलसम्म क्रेटिङ्ग वाल तथा माटो , ग्राइभल  निमार्ण

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

१३

डाढा दलित टोलमा रहेको हनुमान मन्दिर देखि नारायण महाराजी घर सम्म माटो , ग्राइभल  निमार्ण

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

१४

बलिया टोल भगवती मन्दिर देखि रहमत घर हुदै राजाजी थान देखि सेवालाल राम घर सम्म माटो , ग्राइभल र ठाउँ ठाउँमा लाग्ने होमपाइप जडान निमार्ण

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

१५

डाढा टोल डम्बर खंगको घर देखि पलट जंगको घर हुदै तेतर रामको घर सम्म बाटो फराकिलो र सडकमा माटो , ग्राइभल

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

१६

डाढा टोल मुसहरी टोलमा रहेको गुलाई सदाको घर देखि फुसन सदाको घर हुदै डाढा पकरी सडक सम्म माटो माटो , ग्राइभल र ठाउँ ठाउँमा होमपाइप निमार्ण

वडा नं. ४

१५०

    थप विवरण हेर्नुहोस

१७

बलिया टोल जण्डौल कुशहा सडक देखि चेत नां घर हुदै लाली साहको पोखरी सम्म बाटो फराकिलो र त्यसमा माटो , ग्राइभल र ठाउँ ठाउँमा लाग्ने होमपाइप जडान निमार्ण

वडा नं. ४

५०

    थप विवरण हेर्नुहोस

१८

बलिया टोल रमेश घर देखि मैया पोखरी सम्म बाटो फराकिलो र माटो कार्य

वडा नं. ४

५०

    थप विवरण हेर्नुहोस

१९

गा.पा. महादेवा ४ मा रहेको इनार अधुरो , पोखरी तथा सरसफाई अन्य कार्य

वडा नं. ४

२५०

    थप विवरण हेर्नुहोस

२०

महादेवा गा.पा. वडा नं. ४ अन्तर्गत रहेका कार्यालय संचालन रहेकोमा उक्त कार्यालयमा ४ कोठे भवन निर्माण , बाउन्ड्री वाल प्लास्टर र चर्पी निर्माण कार्य साथै फिल्डमा माटो पुर्णे कार्य

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

२१

डिमन प्रहरी चौकीलाई सहयोग

वडा नं. ४

१०

    थप विवरण हेर्नुहोस

२२

मेलमिलाप समितिलाई फर्निचर तथा बालको लागि १कोठे भवन र कार्यालय संचालन खर्च

वडा नं. ४

२५

    थप विवरण हेर्नुहोस

२३

सेवलाल रामको घरको अगाडी रहेको हनुमान मन्दिर मर्मत सम्भार कार्य

वडा नं. ४

२००

    थप विवरण

२४

बलिया टोलमा अधुरो राजाजी थानको अगाडी बाउन्ड्रीवाल र ग्रिल लगाउने तथा निर्माण

गाउँपालिका क्षेत्र

२००

    थप विवरण

२५

डाढा अधुरो डिहवार मन्दिरको बाउन्ड्रीवाल र सडक माटो , ग्राइभल र होमपाइप जडान निर्माण

वडा नं. ४

२००

  जवाहर साह थप विवरण

२६

डाढाको भगवती मन्दिरको अगाडी रहेको हनुमान मन्दिर अधुरोलाई पुरा गर्ने कार्य

वडा नं. ४

१५०

  जवाहर साह थप विवरण

२७

डाढा मुसहरी टोलमा रहेको अधुरो दिनाभद«ी मन्दिरलाई पुरा गर्ने कार्य

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

२८

डाढा टोलमा पलट खंगको घरको अगाडी मह।राज शशिया थानमा कार्य गर्ने र विन्दु राम घर देखि विन्देश्वर को घर सम्म पक्की नाला

वडा नं. ४

३००

    थप विवरण हेर्नुहोस

२९

डाढा सा.वडा नं. २ हाल महादेवा गा.पा. वडा नं. ४ अधुरो दिनाभद«ी निर्माण कार्य

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

३०

डाढा सा.वडा नं. २ हाल महादेवा गा.पा. वडा नं. ४ मा नव निर्माण शिव मंदिर निर्माण

वडा नं. ४

६००

    थप विवरण हेर्नुहोस

३१

लक्ष्मिनिया टोलमा रहेको माइ थानको कार्य गर्ने

वडा नं. ४

५०

    थप विवरण हेर्नुहोस

३२

सा.डाढा ८मा रहेको अधरो हनुमान मन्दिर लाई पुरा गर्ने

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस

३३

सा. डाढा ८ मा ट्रान्सफरमर जडान गर्ने

वडा नं. ४

३००

    थप विवरण हेर्नुहोस

३४

बलिया इदगट देखि पोखरी सम्म कृषि सडकमा तार , पोल , माटो ग्राइभेल

वडा नं. ४

१००

  धनशयाम प्र.यादव थप विवरण हेर्नुहोस

३५

चन्द्र नहर देखि दासजी पोखरी सम्म कुलो पैनी सरसफाइ गर्ने र ठाउँ ठाउँमा होमपाइप बाल क्रेटिङ्ग गर्ने

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

३६

डाढा प्रसाही , बलिया , लक्ष्मीनिया टोलहरुमा २० वटा बोडिङ्ग जडान गर्ने

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

३७

डाढा बलियाको सिमा देखि सा.वडा नं.५ हुदै सा.वडा नं. ६ सम्म पैनी र नदिमा पक्की नाला निर्माण होमपाइप लाग्ने ठाउँमा र ढलान पैनी संचालन गर्ने

वडा नं. ४

३००

    थप विवरण हेर्नुहोस

३८

कृषकहरुको लागि जनचेतना मूलक तालिम र औषधि तथा औषधि छर्ने पम्प तथा अन्य सामग्री उपल्बध गराउने

वडा नं. ४

५०

    थप विवरण हेर्नुहोस

३९

महादेवा गा.पा. वडा नं. ४ अन्तर्गत रहेका महिलाहरुको लागि सिपमूलक तालिम जस्तै सिलाई कटाई मैनवती बनाउने , अगरवती बनाउने , पाठेघर सम्बन्धी जनचेतना मूलक तालिम गराउने कार्य

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

४०

बालबालिकाहरुको लागि भलिबल , फुटबल , क्रिकेट र शैक्षिक सामग्री

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

४१

लक्ष्मीनिया रा.प्रा.वि.मा बाउन्ड्रीवाल निर्माण तथा गेटमा ग्रिल निर्माण

वडा नं. ४

३००

    थप विवरण हेर्नुहोस

४२

डाढा ग्रामदेवता विद्यालयमा बाउन्ड्रीवाल मर्मत सम्भार निर्माण

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

४३

सा.डाढा वडा नं. ५ हाल महादेवा गा.पा. वडा नं.४मा रहेको मर्दशामा कार्यको लागि प्लास्टर चर्पी निर्माण अन्य कार्य

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

४४

सा.डाढा वडा नं. २ हाल महादेवा गा.पा. वडा नं.४मा रहेको स्वास्थ्य चौकीमा फर्निचर समान , बाउन्ड्रीवाल , प्लास्टर वार्थिङ्ग सेन्टर निर्माण र ४ को भवन निर्माण , चर्पी निर्माण कार्य

वडा नं. ४

२००

    थप विवरण हेर्नुहोस

४५

सा.डाढा वडा नं. ५ हाल महादेवा गा.पा. वडा नं.४मा रहेको भेटनरी कर्मचारीलाई पशुको लागि औषधि उपचार सामग्री जस्ता कार्य गर्ने र कार्यालय संचालनको लागि भवन निर्माण कार्य

वडा नं. ४

१००

    थप विवरण हेर्नुहोस
 

कुल जम्मा

 

१०३००

     

 

आर्थिक वर्ष:

पदाधिकारी