FAQs Complain Problems

वडा नं. ६ को २०७४-०७५ को योजनाहरु

वडा नं. ६

 

सि.नं.

 

कार्यक्रम र आयोजनाको नाम

कार्यान्वयन हुने स्थान

विनियोजित रकम हजारमा।

खर्च रकम

 

थप विवरण

हाल संचालित रहेको गाउँपालिका भवनको दोश्रो तल्ला निर्माण कार्य सम्पन्न गर्नका लागि

वडा नं. ६

१२००

   

ननु कु. यादवको घर देखि जोगेन्द्र यादवको घर सम्म माटो , ग्राइभल तथा कल्भट , ९ू पाइप ४ थान

वडा नं. ६

७००

   

देव ना. ठाकुरको घर देखि नहर सम्म माटो ग्राइभल

वडा नं. ६

७५०

   

जिता नदी देखि उत्तर लतर शर्माको घर सम्म माटो ग्राइभल ३६ू पाइप २ थान

वडा नं. ६

७५०

   

नारायण यादवको घर देखि छत्तर यादवको घर सम माटो ग्राइभल

वडा नं. ६

३००

   

महेन्द्र यादवको घर देखि चित नां यादवको घर सम्म माटो ग्राइभल

वडा नं. ६

५००

   

अधुरो डिहवार बाबा बाउन्ड्री वाल तथा गेट निर्माण

वडा नं. ६

४००

   

रामजानकी मन्दिर निर्माण साबिक वडा नं. ५को लागि

वडा नं. ६

५००

   

खानेपानीका टयुवेल साबिक वडा (४ देखि ९) सम्म ३०थान पाइप , हेड जडान समेत

वडा नं. ६

६००

   

१०

लखन यादवको घर देखि बौकु को घर सम्म माटो ग्राइभल

वडा नं. ६

१५०

   

११

दिनाभद्री मन्दिर निर्माण ( साबिक वडा नं. ७ )

वडा नं. ६

१००

   

१२

अधुरो मस्जिद निर्माण

वडा नं. ६

१५०

   

१३

नि.मा.वि. ढिकुली वडा नं. ४ अधूरो विद्यालय भवन निर्माण

वडा नं. ६

५००

   

१४

अन्डीपट्टी पुल देखि उत्तर लोकेन्द्र को घर हुदै मुसहरी पुल सम्म ठाउँ ठाउँमा आवश्यकतानुसार माटो ग्राइभल

वडा नं. ६

३००

   

१५

तार पोर जडान समेत साबिक वडा नं. (४—९)( संजय यादवको घर देखि चित ना. को घर सम्म र अन्य ठाउँमा पनि

वडा नं. ६

३००

   

१६

झपल रामको घर देखि मियाँ टोल सम्म सिचाईका लागि नहरी सफा गर्न

वडा नं. ६

४००

   

१७

कृषिका लागि बोरिङ्गको व्यवस्था साबिक वडा नं. (४—९) सम्म १० थान

वडा नं. ६

६००

   

१८

O.D.F.  कार्यक्रम संचालन खर्च

वडा नं. ६

३००

   

१९

वृक्षारोपन का लागि

वडा नं. ६

१५०

   

२०

साबिक वडा नं. ६ मा मुर्ति घर निर्माण

वडा नं. ६

३००

   

२१

बालबालिकाका लागि खेलकुद सामग्री

वडा नं. ६

२००

   

२२

महिलाहरुका लागि सीपमुलक , आयमुलक तालिम , गोष्ठी सेमिनार

वडा नं. ६

२००

   

२३

मधेशी , आदिवासी , जनजाति , दलित , मुस्लिम , पिछडावर्ग तथा अल्पसंख्यक

वडा नं. ६

२००

   

२४

विपद व्यवस्थापनका लागि

वडा नं. ६

२००

   

२५

वडा कार्यालयका लागि व्यवस्थापन तथा फर्निचर खरीद

वडा नं. ६

२००

   

२६

गा.पा. तथा वडा कार्यालयका पालेका लागि ज्याला

वडा नं. ६

२००

   
 

जम्मा

 

१०१५०

   

आर्थिक वर्ष:

पदाधिकारी