FAQs Complain Problems

वडा न‌ं. १ को आ.व. २०७४/०७५ को योजनाहरु

वडा नं. १ को योजनाहरु

क्र.सं.

कार्यक्रमरआयोजनाको नाम

कार्यान्वयन हुने स्थान

विनियोजित रकम हजारमा

 खर्च         रकम                उपभोकता        अध्यक्षको नाम                     थप विवरण             

साविक वडा नं. ६ चिम्टी टोलमा डगर बाटोमा माटो ग्राभेल तथा ठाउँ ठाउँमा होमपाइप जडान

वडा नं. १

१०००

     

नर बा. थापा मा.वि. देखि पूर्व नहर सम्म र दक्षिण यादव टोला हुँदै ४ नं. चमराही हुदै डोमराही सम्म र ४ नं. मुसहरी को भिम बाँध देखि पुरानो डगर कासिम पमरिया घर सम्म माटो ग्राइभेल तथा ठाउँ ठाउँमा होम पाइप जडान को लागि

वडा नं. १

१०००

     

अगाडी डिहबार बाबा थान देखि उत्तर बरिया टोलाको पुछार सम्म डगर बाटो फराकिलो गरि माटो ग्राइभेल तथा होमपाइप जडान

वडा नं. १

३१००

     

सोनरा रा.प्रा.वि. देखि पश्चिम बिचला टोल मुसहरी जाने बाटो र मनोज यादवको घर देखि भोला मंडल को घर देखि उत्तर साइड हुदै पश्चिम सम्मको बाटो मा माटो ग्राइभेल तथा पोखरी किनारमा जाली करेटिङ्गमा

वडा नं. १

१०००

     

साविक वडा नं. २ को बतराही टोला देखि उत्तर नहर पैनीको साइडमा नयाँ बाटो निर्माण तथा ठाउँ ठाउँमा होमपाइप जडान मिलन चौक सम्म र बडा नं. ८ सरदार टोल अगाडी समेत

वडा नं. १

१०००

     

बडा नं. ७ को गोइत टोलमा रहेको पुरानो डगर बाटोमा माटो ग्राइभेल तथा होमपाइप जडान मटिगढही सम्म

वडा नं. १

५००

     

बडा कार्यालयको पुरानो घर भत्तकाउने र माथिल्लो तल्ला पलास्टर र तल्ल माथि को झ्याल ढोका बाईरिङ्ग मिटर जडान तथा बाँकी भित्रको जग्गामा भुई पलास्टर समेत

वडा नं. १

१५००

     

बोक्रो नदीको ठाकुर पोखरी निर निमार्ण

वडा नं. १

२००

     

विविध कार्यक्रमको लागि

वडा नं. १

३००

     

१०

कर्मचारीहरुलाई कम्प्युटर तालिम इनधन खर्च आवत जावत भत्ता तथा विशेष अनुभविको आधारमा बढुवा समेत तथा पोषाक भत्ता

वडा नं. १

     

११

दलित , आदिवासी , जनजाती , मुस्लीम , पिछडा वर्ग अपाङ्ग तथा बालबालिका , महिला , कृषि स्वास्थ्य कार्यक्रम आदी

वडा नं. १

     

१२

बडा नंं ८को भगबती मन्दिर निमार्ण

वडा नं. १

४००

     
 

कुल जम्मा

 

१००००

     

आर्थिक वर्ष:

पदाधिकारी