Home » महादेवा गांउपालिका सप्तरी अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूका लागी क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । जस अन्तर्गत आज पहिलो दिन प्रशिक्षक द्वय डा. सन्दिप साह (MDGP) र डा. जितेन्द्र कुमार यादव (MO) ले सहजीकरण गर्नुभएको थियो ।
महादेवा गांउपालिका सप्तरी अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूका लागी क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । जस अन्तर्गत आज पहिलो दिन प्रशिक्षक द्वय डा. सन्दिप साह (MDGP) र डा. जितेन्द्र कुमार यादव (MO) ले सहजीकरण गर्नुभएको थियो ।