संसारमा अवस्थित विभिन्न शिवलिङ्गहरुको इतिहास अनुसार कहि उत्खनन्, निर्माण, तथा स्थापना भएका शिवलिङ्गहरु छन् ती मध्ये भिन्न खाले आफै माटोबाट निसकेको (उम्रेको) दन्तकथा अनुसार अंकुरी महादेव नाम रहन गई ख्यति रुपमा भक्तजनहरुद्वारा भब्य पुजाआजा भई रहेको साथै श्रद्धाका केन्द्र विन्दु भएकोले अंकुरी महादेवको नामबाट महदेवा गा.वि.स.को नामाकरण रहेको थियो तथा संघिय लोकतान्त्रीक गणतन्त्रको तेश्रो सरकारको अंङ्गको रुपमा संचालनमा रहेको स्थानीय सरकारको नाम महादेवा गाउँपालिका रहयो ।
महादेवा गा.पा. अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुका लागी ग्रामीण अल्ट्रासाउन्ड सेवा सन्चालन भएको सहर्ष जानकारी गराउँदछौ । हाल स्वास्थ्य चौकी बथनाहा बाट संचालन भएको यो सेवा पालिका अन्तर्गतका अन्य स्वास्थ्य संस्थाहरुमा समेत बिस्तार गरिनेछ
आज मिति २०८३|०३|०५ गते गाउँपालिका अध्यक्ष श्री सुनील कुमार मंडल ज्युको अध्यक्षतामा बसेको महादेवा गाउँपालिकाको १४ औं गाउँ सभाको दोस्रो बैठकबाट आ.व. २०८३|८४ को आय तथा व्ययको बार्षिक अनुमान/बार्षिक बजेट योजना तथा कार्यक्रम उपाध्यक्ष श्री अर्चना कुमारी यादव ज
२०८३|०२|२८ गतेका दिन महादेवा गाउँपालिकाको गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ ।गा.पा.अध्यक्ष श्री सुनील कुमार मंडल ज्युको अध्यक्षतामा बसेको बैठकमा अगामी आ.व. २०८३|०८४ को नीति तथा कार्यक्रम र कर तथा राजश्व सम्बन्धि आर्थिक विद्येयक २०८३ सर्वसम्मतिले पारित
महादेवा गाउँपालिका अन्तर्गत सञ्चालित नसर्ने रोगहरुको स्क्रिनिंग कार्यक्रम ।
आ.व.२०८३|०८३ को स्वीकृत अपाङ्ग सचेतना कार्यक्रम सञ्चालनका फोटोहरु ।
महादेवा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूका लागी सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड तालिम कार्यक्रम । मिति : २०८३|०१|०८
महादेवा गाउँपालिका वडा नं. २ को वडा कार्यालयको नवनिर्मित भवनको हस्तान्तरण एवं समुद्घाटनका साथै महदेवा स्वास्थ्य चौकीको भवन समुद्घाटन गा.पा. अध्यक्ष श्री सुनील कुमार मंडल र वडाअध्यक्ष श्री जागेश्वर प्रसाद ईसर द्वारा गरियो
महादेवा गाउँपालिका पशुपंक्षी विकास शाखाद्वारा सञ्चालित पशु चौपायालाई HS/BQ Vaccination कार्यक्रम सञ्चालन भइरहेकोले आ आफ्ना पशुहरूलाई Vaccination गराउन अनुरोध गरिन्छ ।