नियमित HPV खोप अभियान २०८२ सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति र स्वास्थ्य चौकी प्रमुखहरूको अभिमुखीकरण गोष्ठीको फोटोहरु।
आज मिति २०८२|१०|२३ गते महादेवा गाउँपालिका अन्तर्गत वडा नं. १ देखी वडा नं. ६ सम्म (सम्पूर्ण वडा) कृषि भण्डारण कक्ष निर्माणको शिलान्यास वडा नं. ६ स्थित गा.पा. अध्यक्ष श्री सुनील कुमार मंडल ज्यु द्वारा गा.पा. उपाध्यक्ष श्रीमती अर्चना कुमारी यादव ज्यु लगायतको
महादेवा गांउपालिका सप्तरी अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूका लागी क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । जस अन्तर्गत आज पहिलो दिन प्रशिक्षक द्वय डा. सन्दिप साह (MDGP) र डा. जितेन्द्र कुमार यादव (MO) ले सहजीकरण गर्नुभएको थियो ।
बढ्दो शितलहर बाट बच्न महादेवा गाउँपालिका अन्तर्गतका विपन्न परिवारका व्यक्तिहरूलाई गाउँपालिका अध्यक्ष श्री सुनील कुमार मंडल ज्यु द्वारा फाइबर सिरक वितरण कार्यको सुरुवात गरिएको छ । यस कार्यक्रममा वडाअध्यक्ष ज्यु लगायत स्थानीय व्यक्तित्वहरूको सहभागीता रहेको
महादेवा गा.पा. ३ बथनाहामा स्थानीय आपत्तकालीन कार्यसंचालन केन्द्रकाे उद्घाटन
महादेवा गाउँपालिका वडा नं. ५ भगवतपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भइरहेकोले आँखा जाँच गराइ मौकाको फाइदा लिनुहोस।
सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरूलाई जनही रु ५,०००| प्रोत्साहन रकम वितरण गरिएको छ । यसले सुत्केरी महिलालाई पोषणयुक्त खानपानमा सघाउ पुर्याउने उद्देश्य राखिएको छ ।