आज मिति २०७९/०२/१० गते नव निर्वाचित गा.पा.अध्यक्ष श्री सुनिल कुमार मंडल ज्यू द्वारा गा.पा. उपाध्यक्ष श्री अर्चना कुमारी यादव ज्यू तथा ६ वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायत सम्पूर्ण वडाका वडा सदस्यहरुलाई शपथ ग्रहण गराई गा.पा. अध्यक्ष र उपाध्यक्ष आजै वाट पदभार सम्हालनु भएकाे छ । नव निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना ।
महादेवा गा.पा. अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुका लागी ग्रामीण अल्ट्रासाउन्ड सेवा सन्चालन भएको सहर्ष जानकारी गराउँदछौ । हाल स्वास्थ्य चौकी बथनाहा बाट संचालन भएको यो सेवा पालिका अन्तर्गतका अन्य स्वास्थ्य संस्थाहरुमा समेत बिस्तार गरिनेछ
आज मिति २०८३|०३|०५ गते गाउँपालिका अध्यक्ष श्री सुनील कुमार मंडल ज्युको अध्यक्षतामा बसेको महादेवा गाउँपालिकाको १४ औं गाउँ सभाको दोस्रो बैठकबाट आ.व. २०८३|८४ को आय तथा व्ययको बार्षिक अनुमान/बार्षिक बजेट योजना तथा कार्यक्रम उपाध्यक्ष श्री अर्चना कुमारी यादव ज
२०८३|०२|२८ गतेका दिन महादेवा गाउँपालिकाको गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ ।गा.पा.अध्यक्ष श्री सुनील कुमार मंडल ज्युको अध्यक्षतामा बसेको बैठकमा अगामी आ.व. २०८३|०८४ को नीति तथा कार्यक्रम र कर तथा राजश्व सम्बन्धि आर्थिक विद्येयक २०८३ सर्वसम्मतिले पारित
महादेवा गाउँपालिका अन्तर्गत सञ्चालित नसर्ने रोगहरुको स्क्रिनिंग कार्यक्रम ।
आ.व.२०८३|०८३ को स्वीकृत अपाङ्ग सचेतना कार्यक्रम सञ्चालनका फोटोहरु ।
महादेवा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूका लागी सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड तालिम कार्यक्रम । मिति : २०८३|०१|०८
महादेवा गाउँपालिका वडा नं. २ को वडा कार्यालयको नवनिर्मित भवनको हस्तान्तरण एवं समुद्घाटनका साथै महदेवा स्वास्थ्य चौकीको भवन समुद्घाटन गा.पा. अध्यक्ष श्री सुनील कुमार मंडल र वडाअध्यक्ष श्री जागेश्वर प्रसाद ईसर द्वारा गरियो
महादेवा गाउँपालिका पशुपंक्षी विकास शाखाद्वारा सञ्चालित पशु चौपायालाई HS/BQ Vaccination कार्यक्रम सञ्चालन भइरहेकोले आ आफ्ना पशुहरूलाई Vaccination गराउन अनुरोध गरिन्छ ।