FAQs Complain Problems

महादेवा गाउंपालिका अन्तर्गतका ४ वटा माध्यमिक विद्यालयहरुमा डिजिटल शिक्षण सिकाई कार्यका लागी Interactive Smart Board जडान गरी बालबालिकाहरुलाई शिक्षणको सुरुवात गरिएको छ । यस कार्यमा योगदान पुर्याउनुहुने गा पा अध्यक्ष सुनिल कुमार मंडल ज्युलाई हार्दिक धन्यवाद

पदाधिकारी