वडा नं. १ को योजनाहरु
क्र.सं. |
कार्यक्रमरआयोजनाको नाम |
कार्यान्वयन हुने स्थान |
विनियोजित रकम हजारमा |
खर्च रकम | उपभोकता अध्यक्षको नाम | थप विवरण |
१ |
साविक वडा नं. ६ चिम्टी टोलमा डगर बाटोमा माटो ग्राभेल तथा ठाउँ ठाउँमा होमपाइप जडान |
वडा नं. १ |
१००० |
|||
२ |
नर बा. थापा मा.वि. देखि पूर्व नहर सम्म र दक्षिण यादव टोला हुँदै ४ नं. चमराही हुदै डोमराही सम्म र ४ नं. मुसहरी को भिम बाँध देखि पुरानो डगर कासिम पमरिया घर सम्म माटो ग्राइभेल तथा ठाउँ ठाउँमा होम पाइप जडान को लागि |
वडा नं. १ |
१००० |
|||
३ |
अगाडी डिहबार बाबा थान देखि उत्तर बरिया टोलाको पुछार सम्म डगर बाटो फराकिलो गरि माटो ग्राइभेल तथा होमपाइप जडान |
वडा नं. १ |
३१०० |
|||
४ |
सोनरा रा.प्रा.वि. देखि पश्चिम बिचला टोल मुसहरी जाने बाटो र मनोज यादवको घर देखि भोला मंडल को घर देखि उत्तर साइड हुदै पश्चिम सम्मको बाटो मा माटो ग्राइभेल तथा पोखरी किनारमा जाली करेटिङ्गमा |
वडा नं. १ |
१००० |
|||
५ |
साविक वडा नं. २ को बतराही टोला देखि उत्तर नहर पैनीको साइडमा नयाँ बाटो निर्माण तथा ठाउँ ठाउँमा होमपाइप जडान मिलन चौक सम्म र बडा नं. ८ सरदार टोल अगाडी समेत |
वडा नं. १ |
१००० |
|||
६ |
बडा नं. ७ को गोइत टोलमा रहेको पुरानो डगर बाटोमा माटो ग्राइभेल तथा होमपाइप जडान मटिगढही सम्म |
वडा नं. १ |
५०० |
|||
७ |
बडा कार्यालयको पुरानो घर भत्तकाउने र माथिल्लो तल्ला पलास्टर र तल्ल माथि को झ्याल ढोका बाईरिङ्ग मिटर जडान तथा बाँकी भित्रको जग्गामा भुई पलास्टर समेत |
वडा नं. १ |
१५०० |
|||
८ |
बोक्रो नदीको ठाकुर पोखरी निर निमार्ण |
वडा नं. १ |
२०० |
|||
९ |
विविध कार्यक्रमको लागि |
वडा नं. १ |
३०० |
|||
१० |
कर्मचारीहरुलाई कम्प्युटर तालिम इनधन खर्च आवत जावत भत्ता तथा विशेष अनुभविको आधारमा बढुवा समेत तथा पोषाक भत्ता |
वडा नं. १ |
० |
|||
११ |
दलित , आदिवासी , जनजाती , मुस्लीम , पिछडा वर्ग अपाङ्ग तथा बालबालिका , महिला , कृषि स्वास्थ्य कार्यक्रम आदी |
वडा नं. १ |
० |
|||
१२ |
बडा नंं ८को भगबती मन्दिर निमार्ण |
वडा नं. १ |
४०० |
|||
कुल जम्मा |
१०००० |