वडा नं. ४
सि.नं. |
कार्यक्रम र आयोजनाको नाम |
कार्यान्वयन हुने स्थान |
विनियोजित रकम हजारमा। |
खर्च भएको रकम | उपभोकता अध्यक्षको नाम | थप विवरण |
१ |
बलिया टोलमा सत्यदेव साहको घर देखि भगवती मन्दिरको छेउ हुदै मुस्लीम टोलको आसो गाछसम्म माटो , ग्राइभल , पक्की नाला र ठाउँ ठाउँमा लाग्ने होमपाइप निमार्ण |
वडा नं. ४ |
८०० |
थप विवरण हेर्नुहोस | ||
२ |
डाढा टोलमा रामदेव साहको घर देखि लक्ष्मण साहको घर हुदै तिलेश्वर साहको घर सम्म मेनरोडमा समेत क्षति पुरयाएको १० फिटको बाटोमा माटो, ग्राइभल , पक्की नाला , पक्की प्लान गर्ने र त्यसमा ठाउँ ठाउँमा लाग्ने होमपाइप निमार्ण |
वडा नं. ४ |
९०० |
थप विवरण हेर्नुहोस | ||
३ |
लक्ष्मीनिया टोलको डिमन सिमा देखि बलिया सडक सम्म माटो ग्राइभल , पक्की नाला निर्माण र ठाउँ ठाउँमा लाग्ने होमपाइप समेत निर्माण |
वडा नं. ४ |
७०० |
थप विवरण हेर्नुहोस | ||
४ |
प्रसाही चन्द्र नहर देखि मुसहरी टोल हुदै माओवारी सडक सम्म माटो , ग्राइभल |
वडा नं. ४ |
३०० |
थप विवरण हेर्नुहोस | ||
५ |
यस महादेवा गा.पा. वडा नं. ४ अन्तर्गत रहेका विद्युतिकरण कार्यमा पोल १०० र त्यसमा लाग्ने तार समेतको कार्य गर्नेल |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
६ |
बलिया रतन ठाकुरको घर देखि सिता घर हुदै हनुमान मन्दिर , राम टोल हुदै कलिम घर सम्म नाला पक्की माटो , ग्राइभल र पक्की ढलान सडक र ठाउँ ठाउँमा लाग्ने होमपाइप र बाटो फराकिलो समेतको कार्य |
वडा नं. ४ |
५०० |
थप विवरण हेर्नुहोस | ||
७ |
डाढा टोलको शिबशंकर घर देखि लक्ष्मण मरिकको घर हुदै मिलन चौक सम्म माटो , ग्राइभल र बाटो फराकिलो समेतको कार्य |
वडा नं. ४ |
५०० |
जवार साह | थप विवरण | |
८ |
प्रसाही जण्डौल कुशहा सडक देखि बलदेव यादवको घर र पश्चिम तर्फ नरेन्द्र घर सम्म माटो , ग्राइभल कार्य निमार्ण |
वडा नं. ४ |
१५० |
थप विवरण हेर्नुहोस | ||
९ |
बलिया टोल चतुरानन्द यादव घर देखि सत्य ना. यादवको घर सम्म माटो , ग्राइभल भेन्टेनियस गर्ने कार्य निमार्ण |
वडा नं. ४ |
२६५ |
थप विवरण हेर्नुहोस | ||
१० |
बलिया टोल बेचन रामको घर देखि मुस्लिम टोल हुदै ट्रान्सफरम सम्म बाटो फराकिलो माटो , ग्राइभल निमार्ण |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
११ |
डाढा टोल विसो कामैतको घर देखि राम कामैतको घर सम्म बाटो फराकिलो र माटो , ग्राइभल निमार्ण |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
१२ |
पकरी सडक देखि प्रेम कुमार मिश्रको घर हुदै मुस्लिम टोलसम्म क्रेटिङ्ग वाल तथा माटो , ग्राइभल निमार्ण |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
१३ |
डाढा दलित टोलमा रहेको हनुमान मन्दिर देखि नारायण महाराजी घर सम्म माटो , ग्राइभल निमार्ण |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
१४ |
बलिया टोल भगवती मन्दिर देखि रहमत घर हुदै राजाजी थान देखि सेवालाल राम घर सम्म माटो , ग्राइभल र ठाउँ ठाउँमा लाग्ने होमपाइप जडान निमार्ण |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
१५ |
डाढा टोल डम्बर खंगको घर देखि पलट जंगको घर हुदै तेतर रामको घर सम्म बाटो फराकिलो र सडकमा माटो , ग्राइभल |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
१६ |
डाढा टोल मुसहरी टोलमा रहेको गुलाई सदाको घर देखि फुसन सदाको घर हुदै डाढा पकरी सडक सम्म माटो माटो , ग्राइभल र ठाउँ ठाउँमा होमपाइप निमार्ण |
वडा नं. ४ |
१५० |
थप विवरण हेर्नुहोस | ||
१७ |
बलिया टोल जण्डौल कुशहा सडक देखि चेत नां घर हुदै लाली साहको पोखरी सम्म बाटो फराकिलो र त्यसमा माटो , ग्राइभल र ठाउँ ठाउँमा लाग्ने होमपाइप जडान निमार्ण |
वडा नं. ४ |
५० |
थप विवरण हेर्नुहोस | ||
१८ |
बलिया टोल रमेश घर देखि मैया पोखरी सम्म बाटो फराकिलो र माटो कार्य |
वडा नं. ४ |
५० |
थप विवरण हेर्नुहोस | ||
१९ |
गा.पा. महादेवा ४ मा रहेको इनार अधुरो , पोखरी तथा सरसफाई अन्य कार्य |
वडा नं. ४ |
२५० |
थप विवरण हेर्नुहोस | ||
२० |
महादेवा गा.पा. वडा नं. ४ अन्तर्गत रहेका कार्यालय संचालन रहेकोमा उक्त कार्यालयमा ४ कोठे भवन निर्माण , बाउन्ड्री वाल प्लास्टर र चर्पी निर्माण कार्य साथै फिल्डमा माटो पुर्णे कार्य |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
२१ |
डिमन प्रहरी चौकीलाई सहयोग |
वडा नं. ४ |
१० |
थप विवरण हेर्नुहोस | ||
२२ |
मेलमिलाप समितिलाई फर्निचर तथा बालको लागि १कोठे भवन र कार्यालय संचालन खर्च |
वडा नं. ४ |
२५ |
थप विवरण हेर्नुहोस | ||
२३ |
सेवलाल रामको घरको अगाडी रहेको हनुमान मन्दिर मर्मत सम्भार कार्य |
वडा नं. ४ |
२०० |
थप विवरण | ||
२४ |
बलिया टोलमा अधुरो राजाजी थानको अगाडी बाउन्ड्रीवाल र ग्रिल लगाउने तथा निर्माण |
गाउँपालिका क्षेत्र |
२०० |
थप विवरण | ||
२५ |
डाढा अधुरो डिहवार मन्दिरको बाउन्ड्रीवाल र सडक माटो , ग्राइभल र होमपाइप जडान निर्माण |
वडा नं. ४ |
२०० |
जवाहर साह | थप विवरण | |
२६ |
डाढाको भगवती मन्दिरको अगाडी रहेको हनुमान मन्दिर अधुरोलाई पुरा गर्ने कार्य |
वडा नं. ४ |
१५० |
जवाहर साह | थप विवरण | |
२७ |
डाढा मुसहरी टोलमा रहेको अधुरो दिनाभद«ी मन्दिरलाई पुरा गर्ने कार्य |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
२८ |
डाढा टोलमा पलट खंगको घरको अगाडी मह।राज शशिया थानमा कार्य गर्ने र विन्दु राम घर देखि विन्देश्वर को घर सम्म पक्की नाला |
वडा नं. ४ |
३०० |
थप विवरण हेर्नुहोस | ||
२९ |
डाढा सा.वडा नं. २ हाल महादेवा गा.पा. वडा नं. ४ अधुरो दिनाभद«ी निर्माण कार्य |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
३० |
डाढा सा.वडा नं. २ हाल महादेवा गा.पा. वडा नं. ४ मा नव निर्माण शिव मंदिर निर्माण |
वडा नं. ४ |
६०० |
थप विवरण हेर्नुहोस | ||
३१ |
लक्ष्मिनिया टोलमा रहेको माइ थानको कार्य गर्ने |
वडा नं. ४ |
५० |
थप विवरण हेर्नुहोस | ||
३२ |
सा.डाढा ८मा रहेको अधरो हनुमान मन्दिर लाई पुरा गर्ने |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
३३ |
सा. डाढा ८ मा ट्रान्सफरमर जडान गर्ने |
वडा नं. ४ |
३०० |
थप विवरण हेर्नुहोस | ||
३४ |
बलिया इदगट देखि पोखरी सम्म कृषि सडकमा तार , पोल , माटो ग्राइभेल |
वडा नं. ४ |
१०० |
धनशयाम प्र.यादव | थप विवरण हेर्नुहोस | |
३५ |
चन्द्र नहर देखि दासजी पोखरी सम्म कुलो पैनी सरसफाइ गर्ने र ठाउँ ठाउँमा होमपाइप बाल क्रेटिङ्ग गर्ने |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
३६ |
डाढा प्रसाही , बलिया , लक्ष्मीनिया टोलहरुमा २० वटा बोडिङ्ग जडान गर्ने |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
३७ |
डाढा बलियाको सिमा देखि सा.वडा नं.५ हुदै सा.वडा नं. ६ सम्म पैनी र नदिमा पक्की नाला निर्माण होमपाइप लाग्ने ठाउँमा र ढलान पैनी संचालन गर्ने |
वडा नं. ४ |
३०० |
थप विवरण हेर्नुहोस | ||
३८ |
कृषकहरुको लागि जनचेतना मूलक तालिम र औषधि तथा औषधि छर्ने पम्प तथा अन्य सामग्री उपल्बध गराउने |
वडा नं. ४ |
५० |
थप विवरण हेर्नुहोस | ||
३९ |
महादेवा गा.पा. वडा नं. ४ अन्तर्गत रहेका महिलाहरुको लागि सिपमूलक तालिम जस्तै सिलाई कटाई मैनवती बनाउने , अगरवती बनाउने , पाठेघर सम्बन्धी जनचेतना मूलक तालिम गराउने कार्य |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
४० |
बालबालिकाहरुको लागि भलिबल , फुटबल , क्रिकेट र शैक्षिक सामग्री |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
४१ |
लक्ष्मीनिया रा.प्रा.वि.मा बाउन्ड्रीवाल निर्माण तथा गेटमा ग्रिल निर्माण |
वडा नं. ४ |
३०० |
थप विवरण हेर्नुहोस | ||
४२ |
डाढा ग्रामदेवता विद्यालयमा बाउन्ड्रीवाल मर्मत सम्भार निर्माण |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
४३ |
सा.डाढा वडा नं. ५ हाल महादेवा गा.पा. वडा नं.४मा रहेको मर्दशामा कार्यको लागि प्लास्टर चर्पी निर्माण अन्य कार्य |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
४४ |
सा.डाढा वडा नं. २ हाल महादेवा गा.पा. वडा नं.४मा रहेको स्वास्थ्य चौकीमा फर्निचर समान , बाउन्ड्रीवाल , प्लास्टर वार्थिङ्ग सेन्टर निर्माण र ४ को भवन निर्माण , चर्पी निर्माण कार्य |
वडा नं. ४ |
२०० |
थप विवरण हेर्नुहोस | ||
४५ |
सा.डाढा वडा नं. ५ हाल महादेवा गा.पा. वडा नं.४मा रहेको भेटनरी कर्मचारीलाई पशुको लागि औषधि उपचार सामग्री जस्ता कार्य गर्ने र कार्यालय संचालनको लागि भवन निर्माण कार्य |
वडा नं. ४ |
१०० |
थप विवरण हेर्नुहोस | ||
कुल जम्मा |
१०३०० |