FAQs Complain Problems

ग्यालरी

निजामती दिवसको अवसरमा गा.पा. अध्यक्, उपा-अध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरुले कार्यालयको परिसरमा फूलहरुको विरुवा रोपी र पहिलो सेवा ग्राहिलाई गुम्छा मला अविर लगाई स्वागत गरी निजामति दिवस मनाईयो।

मिति: 09/07/2018 - 22:12
निजामती दिवसको अवसरमा पहिलो सेवा ग्राहिलाई गुम्छा मला अविर लगाई स्वागत गरेको, निजामती दिवसको अवसरमा गरिएको कार्यक्रम, , , ,

विश्व सरसफाई दिवसको अवसरमा गा.पा. अध्यक्ष श्री दिपक कुमार यादव ज्यू,  वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरुले कार्यालय परिसर तथा वरिपरि सरसफाई गरी विश्व सरसफाई दिवस मनाईयो।

मिति: 09/06/2018 - 17:37
विश्व सरसफाई दिवसका दिन गरेको सरसफाई कार्यक्रम , विश्व सरसफाई दिवसका दिन गरेको सरसफाई कार्यक्रम , विश्व सरसफाई दिवसका दिन गरेको सरसफाई कार्यक्रम , विश्व सरसफाई दिवसका दिन गरेको सरसफाई कार्यक्रम

Pages