FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा पदपुर्ती सम्बन्धि सूचनाको म्याद थप सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि असोज मसान्तसम्म समय सिमा कायम गरिएको छ। नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुले तोकिएको समयभित्र नवीकरण गरी नियमित रुपमा पाउने सा.सु.भत्ता प्राप्त गर्न वञ्चित हुन बाट वचौं ।

Pages

//