Menstrual Hygiene Day को अवसरमा आयोजित "महिनावारी स्वास्थ्य सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता" ।
समाजमा बढ्दो लागुऔषध दुर्व्यसन न्युनिकरणमा टेवा पुग्ने उद्धेश्यले महादेवा गा पा अन्तर्गतका माध्यमिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८,९र१० का छात्रछात्राहरु लक्षित गरी सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।
महादेवा गा पा द्वारा आयोजित निशुल्क स्वास्थ्य शिविर । २०८२|०२|११ गते मा वि भगवतपुरमा सहभागी भई मौकाको फाइदा लिनुहोस।
महादेवा गा पा मा आ व २०८१|८२ मा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि सडक निर्माण कार्यका दृश्यहरु ।
महादेवा गाउँपालिका, वन तथा वातावरण शाखाद्वारा आयोजित सार्वजनिक जग्गा व्यवस्थापन समुह गठन, बिधान तयारी तथा दर्ता सम्बन्धि अभिमुखिकरण कार्यक्रम
महादेवा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुद्वारा केही समय देखी रोकिएको नियमित आमा समुहको बैठक पुनः संचालन
व्यक्तिगत घटना दर्ता सप्ताह २०८२
गा.पा. अध्यक्ष श्री सुनिल कुमार मंडल ज्यू द्वारा प्रहरी चौकी पकरी र प्रहरी चौकी महादेवा बथनाहामा विपद् व्यवस्थापनका लागि सामानहरु हस्तान्तरण गरियो ।